गोपनीयताको अभ्यास र मादकपदार्थ तथा लागुऔषध दुरूपयोग गोप्यताको तथ्याङ्क सम्बन्धी सूचना

लागू हुने मितिः ५ सेप्टेम्बर २०१५

यो सूचनाले तपाईं‍सँग सम्बन्धित स्वास्थ्य सम्बन्धी सूचना कसरी प्रयोग हुन्छ र यो सूचनामा तपाईंको कसरी पहुँच हुन्छ भन्ने विषयको चर्चा गरिन्छ। कृपया ध्यानपूर्वक समीक्षा गर्नुहोस्।

  1. स्वास्थ्य सम्बन्धी सूचनाको गोपनीयता। स्वास्थ्य सूचना नार्कोनन नेपाल तपाईंको बारेमा प्राप्त हुनेछ र/अथवा तपाईं‍सँग व्यक्तिगत रूपमा प्राप्त हुनेछ तपाईंको विगत वर्तमान अथवा भविष्य तथा स्वास्थ्य, उपचार तथा स्वास्थ्य उपचार‍सँग सम्बन्धित रहेको हुन्छ जसले “संरक्षित स्वास्थ्य जानकारी” रहेको हुन्छ जुन स्वास्थ्य विमा संरक्षण तथा उत्तरदायी ऐन –(HIPAA), ४५ C.F.R. खण्ड १६० र १६४ संघीय कानुन रहेको हुन्छ। कार्यक्रमले विद्यार्थीको मादकपदार्थ तथा लागुऔषधको दुर्व्यसनको बारेमा अभिलेख अर्को संघीय कानुनले गरेको हुन्छ जसलाई आम रूपमा मादकपदार्थ तथा अन्य लागुऔषध (एओए) गोपनीयता कानुन, ४२ सिएफआर भाग २ मा उदृत गरिएको छ। सामान्यतयाः नार्कोनन नेपाल ‍नार्कोननले कार्यक्रमभन्दा बाहिरको कुनैपनि व्यक्तिलाई उक्त कार्यक्रममा उपस्थित हुनुभएको छ भनी भन्ने छैन, अथवा तपाईंलाई मादकपदार्थ तथा लागुऔषध दुर्व्यसनीको रूपमा जनाउने अन्य जानकारी खुलाउने छैन वा संघीय कानुनले अधिकार दिएभन्दा अन्य जानकारी सार्वजनिक गरिने छैन। तपाईंको स्वास्थ्य सम्बन्धित जानकारी राज्य कानुनद्धारा थप सुरक्षित गरिएको छ जुन संघीय कानुनभन्दा बढी सुरक्षित तथा कडा छ।
  2. स्वास्थ्य जानकारी सम्बन्धमा गरिएको प्रतिबद्धता। नार्कोनन नेपाल ‍नार्कोननले यो बुझेको छ कि तपाईंको बारेमा स्वास्थ्य सम्बन्धी जानकारी र तपाईंको स्वास्थ्य व्यक्तिगत हुन्छ। नार्कोनन नेपाल ‍नार्कोनन तपाईंको व्यक्तिगत स्वास्थ्य सम्बन्धी जानकारी संरक्षित गर्न प्रतिबद्ध छ। तपाईंलाई गुणस्तरीय सेवा दिन तथा विशेषगरी स्थानिय र राज्य सरकारको कानुन अनुपालन गर्नको लागि। नार्कोनन नेपाल तपाईंले नार्कोनन कार्यक्रममा प्राप्त गर्नुभएको सेवा‍सँग सम्बन्धित अभिलेख तयार गर्छ। यो गोपनीयताको अभ्यासको सूचना र मादकपदार्थ तथा लागुऔषध दु्व्यसन अभिलेख गोपनीयता (“सूचना”) ‍नार्कोननले प्राप्त गरेको ‍सँग सम्बन्धित सबै खालका सूचना‍सँग सम्बन्धित रहेको हुन्छ। यो सूचनाले तपाईंलाई नार्कोनन नेपाल तपाईंको बारेमा रहेका गोप्य राखिएका जानकारीहरू क-कसले प्रयोग गर्न सक्छ तथा कस्तो अवस्थामा सार्वजनिक गर्ने भनी बताउँछ। यसले सार्वजनिक गरेका तथा गोप्य राखिएका स्वास्थ्य सम्बन्धी जानकारीसँग सम्बन्धित नार्कोनन नेपाल तपाईंको अधिकार र केही दायित्वहरूको बारेमा व्याख्या गर्नेछ। नार्कोनन नेपाल कानुनद्वारा आवश्यक ठहरिएका कुराहरू:
    1. यो सुनिश्चित हुनुपर्छ कि स्वास्थ्य जानकारी जसले तापईंको पहिचान दिन्छ, सुरक्षित रहनुपर्छः
    2. यो कानुनी कर्तव्य तथा गोपनीयताको अभ्यासको सूचनाको जानकारी लाई दिनु आवश्यक छ जो ‍सँग स्वास्थ्य विषयको जानकारी रहेको हुन्छः
    3. वर्तमानमा लागू भएको कार्यान्वयमा रहेको सूचनाको शर्त पालना गर्न आवश्यक छ, र
    4. यदि कुनै हिसाबले तपाईंको स्वास्थ्य सम्बन्धी जानकारी अनधिकृत प्रयोग भएको वा गोप्य राखिएको जानकारी खुलासा गरेको थाहा भएमा तपाईंलाई सूचित गरिन्छ।
  3. जो यो सूचना प्रति बाध्य छन्। यो सूचनाले नार्कोनन नेपाल अभ्यासहरू र यहाँ भएका नार्कोनन नेपाल कर्मचारी, स्वयम्सेवक र सेवाहरूमा संलग्न व्यक्तिहरूमा जो को सेवाप्रति संलग्न कर्मचारीको बारेमा व्याख्या गर्नुहोस्। नार्कोनन नेपाल र यी व्यक्तिहरूले यो सूचनाको शर्तको पालना गर्दछन् र कानुन बमोजिम संरक्षित र आवश्यक ‍सँग सम्बन्धित संरक्षित स्वास्थ्य जानकारी खुलाउन सक्दछन्। यो सूचनाले ‍सँतपाईंग सम्बन्धित रहेको स्वास्थ्य जानकारीमा पहुँच र संरक्षित रहनेछ, जस अन्तर्गत त्यस्तो जानकारी जसलाई पहिचना गरेको वा तपाईंको शारिरीक स्वास्थ्य वा मानसिक अवस्था र स्वास्थ्यको हेरचाह तथा सम्बन्धित स्वास्थ्य सेवाको विगत, वर्तमान र भविष्य‍सँग सम्बन्धित रहेको हुनेछन्। तपाईंको व्यक्तिगत शारीरिक चिकित्सक‍सँग अन्य नितीहरू रहेका छन् जस अन्तर्गत उसले अपनाएको हुनेछ र उनको आफ्नै गोपनीयताको अभ्यासहरू सूचनाको प्रयोगको रूपमा रहेका छन्।
  4. कसरी नार्कोनन नेपाल तपाईंको बारेमा संरक्षित सूचना प्रयोग र सार्वजनिक गर्न सकिन्छ। नार्कोनन नेपाल ‍नार्कोननले तपाईंको विषयको स्वास्थ्य सम्बन्धी सूचना सङ्कलन गरेर एउटा व्यक्तिगत स्वास्थ्य अभिलेखको रूपमा कम्प्युटरमा एउटा चार्टमा जम्मा गरेर राख्दछ। यो तपाईंको स्वास्थ्य सम्बन्धी अभिलेख हो। स्वास्थ्य अभिलेख सम्पत्ति जस्तै नै हो नार्कोनन नेपालतर स्वास्थ्य अभिलेखको रूपमा रहेको जानकारी तपाईं‍सँग सम्बन्धित हुनेछ। निम्न लिखित प्रकारले विभिन्न प्रकारको तरिकाहरूको बारेमा व्याख्या गर्दछ, जसको नार्कोनन नेपाल प्रयोगले संरक्षित स्वास्थ्य सूचनाको खुलासा गर्छ। प्रयोग र खुलासा गर्ने प्रकारको बारेमा, नार्कोनन नेपाल ‍नार्कोननले त्यसको बारेमा भन्छ र केही उदाहरणहरू प्रस्तुत गर्दछ। तर प्रत्येक प्रयोग र खुलासाको प्रकारलाई तालिकाबद्ध गरिने छैन। यद्यपि, सबै खालका तरिकाहरू नार्कोनन नेपाल प्रयोगका लागि इजाजत प्रदान गरिएका हुन्छन् र जानकारीको खुलासा गरिन्छ जो त्यसमध्येका केही निम्न प्रकार छन्। केही जानकारीहरू जस्तै लागुऔषध तथा मादकपदार्थ सम्बन्धी जानकारी, HIV तथा मानसिक स्वास्थ्य सम्बन्धी जानकारी विशेष प्रतिबन्धको अवस्थामा रहने छन्।
    आन्तरिक सञ्चारको रूपमा। तपाईंको स्वास्थ्य सम्बन्धी गोप्य जानकारी कार्यक्रमको लागि कार्यक्रमको दौरान तपाईंलाई लागुपदार्थ दुर्व्यसनको उपचारका लागि आवश्यक जानकारी कर्मचारीले मात्र प्रयोग गर्नेछन्। यसको अर्थ के हो भने तपाईंको स्वास्थ्य सम्बन्धी जानकारी तिनीहरूलाई थाहा दिन सकिन्छ जो उपचार, भुक्तानी वा स्वास्थ्य उपचारको प्रयोजनको लागि खटिएका हुन्छन्। उदाहरणको लागिः कार्यक्रमका दुई थप दाताहरूले तपाईंको उपयुक्त उपचारको सिलसिलामा एक अर्कासँग सम्पर्क गरेका हुनसक्छन्। उक्त कार्यक्रमले तपाईंको स्वास्थ्य सम्बन्धी गोप्य जानकारीको बारेमा बिलिङको लागि तपाईंलाई उपलब्ध गराएको स्वास्थ्य सेवाको आधारमा भुक्तानी तय गर्न सक्दछ। र/वा तपाईंको संरक्षित स्वास्थ्य जानकारी कार्यक्रममा तपाईंको स्वास्थ्याका विषयमा अर्को कार्यक्रमको आधारमा समग्र गुणस्तरीयताको सन्दर्भमा कार्यक्रमले दिने विषयमा छलफल गर्न सकिन्छ। यसको लागि इजाजत दिएको अवस्थामा बाहेक अन्य समयमा कार्यक्रमका व्यक्तिहरूबाट तपाईंको स्वास्थ्य सम्बन्धी गोप्य जानकारी फेरी खुलासा हुने छैन।
    ४.२ योग्य सेवा संस्था र वा व्यवसायिक ‍सँगठन कार्यक्रम बाहिर सेवाका लागि गरिने योग्य कम्पनी तथा व्यवसायिक ‍संगठन‍सँग गरिने करार माफर्त तपाईंका केही वा सबै स्वास्थ्य सम्बन्धी गोप्य जानकारी खुलासा गर्न सकिनेछ जसले कार्यक्रमलाई स्वास्थ्य उपचार गर्न मद्दत गर्दछ। उदाहरणको लागि योग्य सेवा संस्था र/वा व्यवसायिक ‍संगठनरू त्यसमध्ये विलिङ कम्पनी, डाटा प्रोसेसिङ कम्पनी, त्यस्ता कम्पनीहरू जसले प्रशासनिक र अन्य विशेष सेवा प्रदान गर्दछन् त्यस्ता संस्थाहरू को स्वास्थ्य सम्बन्धी जानकारी गोप्य राख्छ। नार्कोनन नेपाल तिनीहरूले योग्य सेवा संस्था र/वा व्यवसायिक ‍संगठनरूले कार्यक्रमले आयोजना गरेको सोही स्तरको शर्त तथा लिखित सम्झौतामा उल्लेख भएको मापदण्डको पालना गर्नेछन्।
    ४.३ अत्यावश्यकीय स्वास्थ्य। जब त्यहाँ“ कुनै व्यक्तिको स्वास्थ्यको विषयमा तत्कालका कुनै खतरा रहेको वा तत्कालै स्वास्थ्य उपचारको लागि कुनै विशेष हस्तक्षेप आवश्यक रहेको अवस्थामा तपाईंको स्वास्थ्य जानकारी स्वास्थ्य सेवा‍सँग सम्बन्धित रहेका व्यक्तिहरूमा खुलाईनेछ।
    ४.४अनुसन्धानकर्ताहरू। निश्चित परिस्थितिहरूमा, त्यो कार्यक्रम प्रयोगमा आउने वा संरक्षित जानकारी अनुसन्धानको प्रयोजनको लागि प्रदान गर्न सकिनेछ। उदाहरणका लागि, कुनै अनुसन्धान परियोजनाले सबै विद्यार्थीहरूको लागि तुलनात्मक रूपमा स्वास्थ्य र पूर्ण स्वस्थ बनाउन एउटा प्रयोगका लागि वा उपचारको सिलसिलामा सोही बमोजिमको अर्को त्यस्तो अवस्थाको प्रयोग गरेको छ कि छैन भन्ने पनि विचार गरिन्छ। यद्यपि सम्पूर्ण अनुसन्धान परियोजनाहरू इन्टिच्युशनल रिभ्यु बोर्डबाट स्वीकृत दिइएको, अथवा अन्य गोपनीयताको अवलोकन गर्ने निकायले कानुन बमोजिम इजाजत दिएको जसले अनुसन्धान प्रस्ताव गरेको र स्तरको निर्णय गरेको अवस्थामा तपाईंको स्वास्थ्य सम्बन्धी गोप्य जानकारीको गोपनीयताको सुनिश्चितता गर्दछ।
    ४.५ लेखापरीक्षक तथा मुल्याङ्कनकर्ताहरू। यो कार्यक्रमले स्वास्थ्य सम्बन्धी गोप्य जानकारी नियामक निकायलाई खुलाउन सक्छ, भुक्तानीकर्ताहरू, तेस्रो पक्ष प्रेयर र ‍‍पीर रिभ्यु गर्ने संस्थाहरू जसले मादकपदार्थ र लागुऔषधको विषयमा नियमन गर्नछन् उक्त कार्यक्रमले नियामक निकायको मापदण्ड उल्लंघन गरेका छैनन भन्ने उद्देश्यका लागि तथा लेखापरीक्षण तथा कोषको खर्चका विषयमा समेत जानकारी खुलाउन सक्दछ।
    ४.६ अधिकारप्राप्त अदालतको आदेश अनुसार। अधिकारप्राप्त अदालतको आदेश बमोजिम तपाईंको स्वास्थ्य सम्बन्धित संरक्षित जानकारी खुलाईनेछ। यो एकप्रकारको नयाँ अदालतको आदेश हो जस अन्तर्गत तपाईंको पहिचना गोप्य राख्नका लागि निश्चित निवेदकीय कार्यविधिहरू रहेका हुन्छन् र जसमा अदालतले संघीय कानुनका आधारमा निश्चित निर्देशनहरू निर्धारण गरेको हुन्छ र जसअन्तर्गत खुलासाका कार्यक्षेत्रहरूमा सिमितता तोकिदिएको हुन्छ।
    ४.७ अपराधका विषयमा कार्यक्रम परिधि वा कार्यक्रम कर्मचारीहरू। जब कुनै विद्यार्थीले कुनै धम्कि दिन्छ वा उपराध गर्छ त्यस्तो अवस्थामा कानुन कार्यान्वयन गर्ने निकायले उक्त कार्यक्रमले स्वास्थ्य सम्बन्धी गोप्य जानकारीको लागि सिमित रूपमा खुलासा गर्न सक्छ र त्यस्तो अवस्थामा कार्यक्रम परिधिभित्र वा कार्यक्रमका कर्मचारीलाई उक्त विषयमा जानकारी खुलाउन सकिन्छ। संघीय कानुन तथा नियमले कार्यक्रममा कार्यरत रहेको कुनै विद्यार्थीले सो कार्यक्रममा वा सो कार्यक्रमको विषयमा कार्यरत रहेको कुनै अपराध गरेको वा गर्न धम्कि दिएको जानकारी गोप्य राख्दैन।
    ४.८ शंकास्पद बाल दुर्व्यबहार र हेला सम्बन्धी रिपोर्टिङ कार्यक्रमले शंखास्पद बाल दुरूपयोग र हेला गरेको विषयलाई कानुन बमोजिम रिपोर्ट गर्न सक्नेछ। संघीय कानुन तथा नियमले कार्यक्रममा कार्यरत रहेको कुनै विद्यार्थीले सो कार्यक्रममा वा सो कार्यक्रमको विषयमा कार्यरत रहेको कुनै अपराध गरेको वा गर्न धम्कि दिएको जानकारी राज्य कानुन बमोजिमको सम्बन्धित कानुन र स्थानिय निकालाई रिपोर्ट गर्नबाट गोप्य राख्दैन।
    ४.९ कानुनले आवश्यक ठानेको कार्यक्रमले संघीय कानुनले आवश्यक ठानेको स्वास्थ्य सम्बन्धी गोप्य जानकारी संघीय गोपनीयता सम्बन्धी निती तथा गोपनीयता सम्बन्धी नियमावली बमोजिम खुलाउँछ।
    ४.१० नियुक्ति सम्बन्धी सम्झाउनी। नार्कोनन नेपाल उपचारको लागि उपयुक्त भएको कुनै कार्य वा स्वास्थ्यको विषयमा तपाईंलाई उपयोगी हुने कुनैपनि काम गर्न कानुनले इजाजत दिइ तपाईंलाई सम्पर्क गर्ने अधिकार ‍नार्कोननले गोप्य राखी नियुक्तिको सम्झाउनी वा जानकारी समेत दिन्छ।
    ४.११. अन्य उपयोग र संरक्षित स्वास्थ्य जानकारीको खुलासा यो सूचनाले अन्य उपयोग र स्वास्थ्य सम्बन्धी गोप्य जानकारीलाई ढाक्दैन तर त्यसलाई लिखित रूपमा राखिएको वा तपाईंको कानुन बमोजिमको प्रतिनिधिको माध्यमबाट राखिएको हुन सक्दछ। यदि तपाईं वा तपाईंको कानुनी प्रतिनिधिले अधिकार दिएकोमा नार्कोनन नेपाल ‍नार्कोननले तपाईंको बारेमा स्वास्थ्य सम्बन्धी गोप्य जानकारी खुलाउनेछ ,र तपाईंको कानुन बमोजिमको प्रतिनिधिले अधिकारलाई त्यस्तो परिस्थिति परेको अवस्थासम्म खारेज गराउन सक्नुहुनेछ। नार्कोनन नेपाल ‍नार्कोननले अधिकारका बारेमा पहिल्यै नै विश्वास गरिसेको छ।
  5. स्वास्थ्य जानकारीबारे तपाईंको अधिकार नार्कोनन नेपाल तपाईंको बारेमा अभिलेख राख्दछ। तपाईंको स्वास्थ्यका जानकारीका बारेमा तपाईंसँग निम्न बमोजिमको अधिकार छ। यी अधिकारहरू प्रयोग गर्न, तपाईंले एचआइपीपीए गोपनीयता अधिकृत‍सँग सम्पर्क गर्नुपर्नेछ नार्कोनन नेपाल. तपाईंलाई लिखित अनुरोध माग्न सक्नेछ। निम्न लिखित जानकारीको प्रयोग गरेर एचआइपिपिएको गोपनीयता अधिकृतले सम्पर्क गर्न सक्नेछः
    नार्कोनन नेपाल
    ध्यानाकर्षणः एचआएपीपीए गोपनीयता अधिकृत
    Pratigya Center, G.P.O. 1718
    Hattigauda, Kathmandu
    नेपाल
    फोनः +977 1-4650-054
    इमेल pratigyafoundation@hotmail.com
    ५.१ निरीक्षण र प्रतिलिपि लिने अधिकार निश्चित अपवाद सहित, तपाईंले आफ्नो स्वास्थ्य जानकारी बारेको जानकारी निरीक्षण गर्न र त्यसको प्रतिलिपि लिने अधिकार हुनेछः नार्कोनन नेपाल तपाईंको बारेमा जानकारी राख्छ। एकदमै सिमित परिस्थितिमा नार्कोनन नेपाल ‍नार्कोननले कानुन बमोजिम अधिकार प्रदान गरेको अवस्थामा तपाईंको स्वास्थ्य जानकारी निरीक्षण गर्ने र त्यसको प्रतिलिपि लिने अधिकार अस्वीकार गर्न सक्नेछ। तपाईंको अनुरोध मध्येको कुनै खण्ड वा अवस्था अस्वीकृत गरिएमा लाई सूचना दिइनेछ। कुनै अस्वीकृतिलाई भने कानुनतः पुनरावलोकन गरिनेछ र अस्वीकृत गरिएको कार्यलाई पुनरावलोकन कार्य अघि बढाइएको विषयमा लाई जानकारी दिइनेछ। अरू अस्वीकृतिहरू, यद्यपि कानुनमा व्यवस्था बमोजिम पुनरावलोकन गरिने छैन। प्रत्येक अनुरोधलाई व्यक्तिगत रूपमा पुनरावोकन गरिनेछ र कुनैपनि प्रतिक्रियालाई कानुन बमोजिम प्रदान गरिनेछ।
    ५.२ तपाईंको स्वास्थ्य जानकारीमा संशोधनको अधिकार। यदि तपाईंलाई विश्वास छ कि तपाईंको बारेमा गोप्य गरिएको स्वास्थ्य जानकारी सही छैन र अधुरो छ भने, तपाईं सोध्न सक्नुहुन्छ। नार्कोनन नेपाल जानकारीमा संशोधनको लागि नार्कोनन नेपाल यदि यो लिखितमा छैन अथवा कारणसम्मत छैन संलग्न छैन भने त्यसलाई अस्वीकार गर्न सकिन्छ। साथै, नार्कोनन नेपाल र तपाईंले मागेमा तपाईंको अनुरोध अस्वीकार गर्न सकिन्छ। नार्कोनन नेपाल गोप्य गरिएको स्वास्थ्य सम्बन्धी जानकारीमा संशोधन मागेमा जुन नार्कोनन नेपाल विश्वास गर्दछ कि (क) सत्य र पूर्ण छ भने, (ख) बनाइएको छैन भने नार्कोनन नेपालयदि त्यो व्यक्ति वा संस्थाले स्वास्थ्य सम्बन्धी गोप्य जानकारी सिर्जना गरेको छ भने संशोधनको लागि उपलब्ध हुने छैन (ग) यदि गोप्य गरिएको स्वास्थ्य सम्बन्धी सूचनाको अंशको रूपमा छैन भने। नार्कोनन नेपालअथवा (घ) यदि गोप्य गरिएको स्वास्थ्य सम्बन्धी जानकारीलाई निरीक्षणको लागि इजाजत दिइएको वा प्रतिलिपि लिन अनुमति छैन भनेः यदि तपाईंको संशोधनको अधिकार अस्वीकार गरिएमा, नार्कोनन नेपाल तपाईंलाई अस्वीकृतिको सूचना दिइनेछ र तपाईंलाई कसरी लिखित भनाई राख्ने अधिकार प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिइनेछ उक्त अस्वीकृतिको विषयमा कसरी तपाईंको अनुरोध गर्न पाउने भन्ने विषयमा र उक्त अस्वीकृतिको प्रतिलिपिलाई ‍सँगै राखिनेछ थप खुलाउनको लागि जारी भएको गोप्य जानकारीको लागि संरक्षणको जानकारी दिइएको अवस्थामा साथैमा खुलाईनेछ।
    ५.३ जानकारी खुलाउने अधिकार। तपाईंले केही खुलाईए जानकारीको विवरण पाउने अधिकार छ जुन नार्कोनन नेपाल तपाईंको स्वास्थ्य सम्बन्धी गोप्य जानकारीको विषयमा बनेको हुनसक्छ। यो सूचिमा एचआइपिपिएबाट नियम बमोजिम तयार भएको विवरणमा खुलाईएको नहुन सक्छ, जस अन्तर्गत उचपार, भुक्तानी, स्वास्थ्य उपचारको कार्यान्वयनको लागि बनेको अधिकारपत्र बमोजिम तपाईंलाई प्रत्यक्ष रूपमा दिइएको हुनसक्छ।
    ५.४ प्रतिबन्धको लागि अनुरोध गर्ने अधिकार। स्वास्थ्य सम्बन्धी गोप्य जानकारीमा प्रतिबन्धको अथवा सिमितताको अधिकार हुनेछ, जसमा नार्कोनन नेपाल तपाईंको स्वास्थ्य उपचारको जानकारी तथा भुक्तानीबारे तथा स्वास्थ्य बारेमा भएको उक्त कार्यक्रमको सञ्चालनको बारेमा बताइनेछ। जबकि नार्कोनन नेपाल तपाईंको अनुरोध विचार गरिनेछ। नार्कोनन नेपाल यसमा सहमत हुन आवश्यक छैन। यदि नार्कोनन नेपाल यसमा सहमत भएमा, नार्कोनन नेपाल अति खतरापूर्ण अवस्थामा बाहेक तपाईंको अनुरोधको पालना गरिनेछ यदि तपाईंमा खतरापूर्ण अवस्थाको उपचार गर्नुपरेको अवस्था जहा तपाईंको गोप्य राखिएको जानकारी दिन आवश्यक रहेको छ भने। नार्कोनन नेपाल प्रयोग र खुलाउने विषयमा सहमत नभएको अवस्थामा प्रतिबन्ध लगाइनेछ जुन कानुन आवश्यक होस्, अथवा जुन कानुन बमोजिम इजाजत दिइएको होस, र नार्कोनन नेपाल कारणत तपाईंको स्वास्थ्यको विषयमा तपाईंको हितप्रति विश्वस्त हुनुपर्ने भएमा
    ५.५ गोप्य सञ्चारको अनुरोध। तपाईंमा अनुरोधको अधिकार हुनेछ जसमा नार्कोनन नेपाल गोप्य स्वास्थ्यको बारेमा उचित तरिका र उचित स्थान बारे सञ्चार गराइनेछ। उदाहरणको लागि, तपाईंले सोध्न सक्नुहुनेछ कि नार्कोनन नेपाल तपाईंलाई कार्यालय वा इमेलमा सम्पर्क गरिनेछ। नार्कोनन नेपाल सबै उचित अनुरोधहरूलाई विचार गरिनेछ।
    ५.६ उजुरी दर्ताको अधिकार। कुनै कार्यक्रमले संघीय कानुन वा नियमको उल्लंघन गर्नु अपराध हो र उल्लंघन सम्बन्धी विषय संघीय कानुन र नियम बमोजिम सम्बन्धित अधिकारी समक्ष जानकारी गराइनेछ। यदि तपाईंमा त्यसप्रकारको कुनै प्रश्न छ वा यो विश्वास छ कि तपाईंको गोपनीयताको अधिकार उल्लंघन भएको छ, तपाईं एचआईपीपीए गोपनीयता अधिकृतलाई व्यक्तिगत रूपमा वा इमलले वा लिखित रूपमा तपाईंको मागको संक्षेपिकरण पठाएर माथि उल्लेखित ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ। तपाईंले स्वास्थ्य विभाग र मानव सेवामा पनि लिखित रूपमा उजुरी दर्ता गराउन सक्नुहुने छ। उजुरी दर्ता गरे वापत कुनै खालको विद्धेष वा दण्ड गरिनेछ छैन।
    ५.७ प्रतिलिपि बुझ्ने कार्य। तपाईंलाई यो सूचनाको एक प्रतिलिपि बुझ्ने अधिकार छ।
  6. तपाईंलाई यो सूचनाको एक प्रतिलिपि बुझ्ने अधिकार छ। नार्कोनन नेपाल ‍नार्कोननलाई यो सूचनामा भएको शर्तमा जुनसुकै अवस्थामा परिवर्तन गर्न अधिकार सुरक्षित छ। नार्कोनन नेपाल ‍नार्कोननलाई कार्यान्वयन भएको स्वास्थ्य सम्बन्धी गोप्य जानकारीमा पुनरावलोकन गर्न तथा परिवर्तन गर्ने अधिकार छ जुन कार्यक्रम पहिल्यै तपाईंको बारेमा रहेको छ र स्वास्थ्य सम्बन्धी गोप्य सूचना त्यो कार्यक्रममा भविष्यमा प्राप्त हुनेछ। नार्कोनन नेपाल वर्तमान सूचनाको एक प्रतिलिपि पठाइनेछ। उक्त सूचनामा लागू हुने मिति उल्लेख हुनेछ।