मेथ सेवन गर्न छोडे देखि "म फेरि जीवित भएको छुँ"

मसँग राम्रो जागिर थियो, मैले राम्रो जीवन बिताइरहेको थिए।

जब देखि म खराब मान्छेको संगतमा लागे तब देखि कुलतमा फसे। त्यसपछि बिस्तारै झन-झन कुलतमा फस्दै गए। मैले जागिर, श्रीमती र एउटा सुन्दर घर सबै गुमाए, सबै कुरा मलाईं नराम्रो लाग्न थाल्यो।

म यसभन्दा अघि अन्य लागुऔषध सुधार केन्द्रहरूमा पनि गएको थिए, तर एउटा परम्परागत भनाई "एकपटक कुलत लागेपछि कहिल्यै छुट्दैन" भने जस्तै भयो। म ती केन्द्रहरूभन्दा केही फरक चाहन्थे र नार्कोननले अन्य केन्द्रहरू भन्दा भिन्न सेवाहरू प्रदान गर्दैछ भन्ने कुरामा म विश्वास गर्छुँ।

त्यसपछि म यहाँ आए र यहाँ आएको तीन वर्ष भित्र मैले सबै कुलत छाडे।

नार्कोननले मेरो जीवन परिवर्तन मात्र गरेको होइन यसलाई अझ उचाईमा पुर्‍यायो।

मेरी आमा र बहिनीले लामो समय कुरा गरे म सुनिरहे। म साँच्चिकै यस कार्यक्रममा सहभागी भए र हामीले गर्ने काम पूरा गर्ने प्रयास गर्न थाले। फेरि जीवन प्राप्त गर्नमा एउटा अर्कै उत्साह छ।

थप भिडियोहरू