"छोरीहरू र परिवार फिर्ता पाए"

म नार्कोनन आउँदा एकदमै खिन्नलाग्दो थिए। म दुखी थिए र भावुक पनि। मलाईं आफ्नो तथा परिवारको पनि वास्ता थिएन।

मलाईं यस्तो पनि दिन आउँछ भन्ने लागेकै थिएन म पहिलेको दिनहरू सम्झने गर्थे। मैले कार्यक्रमको बिचमा नै पहिले जस्तै हुन थाले, मैले साँच्चिकै नराम्रो काम गरेको रहेछुँ भन्ने लाग्न थाल्यो।

अनि हरेक नयाँ कुरा खोज्न थाले। कार्यक्रममा कम्युनिकेसन ड्रिल गर्न थाले, डिटक्सिफिकेसन कार्यक्रममा सहभागी भए र भिटामिन लिन थाले र मलाईं राम्रो व्यक्ति बन्नमा मद्दत गर्ने जीवनका लागि आवश्यक सीप सिक्न थाले।

ग्रेजुएसन पूरा गरेको दिन मैले परिवारलाई पुनः जीवन दिएझैँ लाग्यो। उनीहरूले मलाईं पहिले जस्तै पाए।

नार्कोनन कार्यक्रमले मेरो जीवन बचायो। यो नभएको भए म आज यहाँ हुँदैनथे। मसँग श्रीमती, एउटा सुन्दर परिवार र दुई सुन्दर छोरी हुँदैनथे।

यसले मलाईं पुनर्जीवन दिएको छ।

थप भिडियोहरू