असल मानिस बन्नका लागि लागुऔषध मुक्त रहनुहोस्।
हाम्रो विशिष्ट प्रभावकारी कार्यक्रम बारे जान्नुहोस्
यो कुनै गल्तीले हुने होइन- लागुऔषध संसारभरी नै फैलिएको माहामारी हो। यदि तपाईं वा तपाईंले चिनेको कोही व्यक्ति कुलतमा परेको छ भने, तपाईं निकै दुखी हुनुहुन्छ होला।
हामी नार्कोननमा कुलत जीवन भरी छुट्दैन भन्ने कुरामा विश्वास गर्दैनौ। हामी कुलत निको नहुने रोग हो भन्ने विश्वास गर्दैनौ। हामी सुधार आउने कुरामा विश्वास गर्छौ।
लागूपदार्थको चक्करबाट निस्केर फेरि जीवन प्राप्त गर्न र लागुऔषध रहित जीवन जिउन सक्छ भन्ने कुरामा विश्वास गर्छौ। हामी यो कसरी गर्छौ? नार्कोननमा यही फरक छ।
नार्कोनन कार्यक्रम अद्वितीय छ:
लागुऔषध रहित
विथड्रल
नार्कोनन कार्यक्रम लागूपदार्थ रहित, गैरचिकित्सकीय प्रक्रियाबाट सुरू हुन्छ जुन लागुऔषधबाट व्यक्तिहरूलाई शीघ्र र सुविधाजनकरूपले मुक्त हुन सहयोग गर्दछ। थप पढ्नुहोस्
न्यु लाइफ
डिटक्सिफिकेसन
आश्चर्यजनक प्रभावकारी पोषण सम्बन्धी नियम, व्यायाम र सौना विधिले लागुऔषध सेवन गर्ने इच्छा र शरीरबाट हानिकारक औषधिको अवशेष हटाउन मदत गर्दछ। थप पढ्नुहोस्
जीवनका
कौशलताहरू
कार्यक्रमको अन्तिम तत्व जीवन कौशलता कोर्सद्वारा बनेको छ। यी कोर्सहरूले एउटा व्यक्तिलाई लागूपदार्थ-मुक्त हुनका लागि आवश्यक पर्ने उपकरणहरू प्रदान गर्दछन्। थप पढ्नुहोस्
यसको परिणाम लागुऔषधबाट मुक्त हुनु हो।
एक विश्वव्यापी सफलताको कथा
लागुऔषध र मादकपदार्थ प्रशिक्षण केन्द्रहरू असल मानिस बन्नका लागि लागुऔषध मुक्त रहनुहोस्
नार्कोननले अनुपम सुधार प्रविधि प्रयोग गर्छ जुन समस्याको स्रोतमा गएर दिर्घकालीन सफलताको लागि एक बाटो प्रदान गर्दछ।
लगभग ५० वर्षदेखि नार्कोननले सधैँभरि लागुपदार्थ दुर्व्यसन गर्ने सोच भएकाहरूलाई बचाएको छ। हरेक हप्ता। हरेक वर्ष। हाम्रो सफलता सधैँ बढीरहने ग्रेजुएटहरूको सङ्ख्याको आधारमा मापन गरिन्छ।
यहाँ हामीले सकेसम्म धेरै जानकारी प्रदान गरेका छौं। एक वास्तविक व्यक्ति जो आफ्नो विशिष्ट परिस्थितिको सन्दर्भमा विशिष्ट प्रश्नहरूको जवाफ दिन सक्छ त्यसको कुनै प्रतिस्थापन छैन।
हामी यहाँ छौ। हामी तपाईंलाई मदत गर्न तयार छौं।
हामीलाई यहाँ फोन गर्नुहोस्
+977 1-4650-054
अहिले नै सहयोग पाउनुहोस्।
समस्या धेरै समाधान एउटा।
नार्कोनन सुधार कार्यक्रमका अनुपम विधिहरूद्वारा साँच्चिकै कसरी सुधार हुन्छ थाहा पाउनुहोस्।
यी मानिसहरू लागूपदार्थ दुर्व्यसनी भएकाले लागुऔषधको समस्याका बारेमा थाहा पाइसकेका छन्।
उनीहरूको कथा सुन्नुहोस। नार्कोननले तिनीहरूलाई कसरी आफ्नो जीवन फेरि प्राप्त गर्न कसरी मद्दत गर्छ भनी थाहा पाउनुहोस।
डेनेरिया बी.
तारा एस्.
म्यागी यफ.
ग्यारी जे.
रोबर्ट यच.
लिन्डा एस्.
स्यान्डी डब्ल्यु.
डोना आर.
नक्सा र दिशाहरू
स्थान
Pratigya Center, G.P.O. 1718
Hattigauda, Kathmandu
Nepal
» फोन:
असल मानिस बन्नका लागि लागुऔषध मुक्त रहनुहोस्
नार्कोननको लक्ष्य कूलतको विश्वव्यापी महामारी अन्त गर्ने हो। अहिले भर्ना हुन तैयार हुनुहुन्छ या अर्को नार्कोनन केन्द्रको अधिक जानकारी चाहनुहुन्छ भने, हामी तपाईंलाई मदत गर्नेछौं।
तल आफ्नो आवश्यकता अनुसारको सम्पर्क विकल्प पाउनुहुनेछ।
हामीलाई सम्पर्क गर्नुहोस्
तपाईं वा तपाईंले चिनेको कसैलाई लागुऔषध वा मादकपदार्थको समस्या छ भने, आज नै नार्कोननको परामर्शदातालाई सम्पर्क गर्नुहोस्।
सम्पर्क
थप जानकारी
नार्कोनन कार्यक्रमको बारेमा नि: शुल्क जानकारी प्याकेट प्राप्त गर्न यो फारम भर्नुहोस्।
नि: शुल्क अनुरोध
अहिले नै सुरू गर्नुहोस्
लागुऔषध मुक्त कार्यक्रम यहाँबाट सुरू हुन्छ। हाम्रो लक्ष्य भनेको प्रत्येक व्यक्तिलाई दिर्घकालीन सफलता प्रदान गर्नु हो।
अहिले सहयोग पाउनुहोस्
फोन गर्नुहोस् +977 1-4650-054 लागुऔषधको कुलतमा परेका व्यक्तिहरूको सहयोगका लागि








