"आफ्नो जीवनको नियन्त्रण गर्न सक्ने"

मैले १२ वर्षको उमेरमा गाँजा खान थाले। करिब १३ वर्षको हुँदा पेनकिलरमा लिन थाले र १४ वर्षमा हिरोइनको कुलत लाग्यो।

मैले दुई फरक खालको जीवन बिताइरहेको थिए। एकातिर आफुलाई राम्रो देखाउँथे, अर्कोतिर भित्रभित्रै बिग्रिदै गइरहेको थिए।

मैले आत्महत्या गर्ने प्रयास गरे। मेरो मतलब म मृत्युको निकै नजिकै थिए। त्यही बेला आमाले मलाईं नार्कोननमा ल्याउनुभयो।

कार्यक्रम सक्दा मलाईं मैले जीवनमा ज्यादै महत्वपूर्ण काम सम्पन्न गरे जस्तो लाग्यो।

अब मेरो जीवन मेरै नियन्त्रणमा थियो। परिवारका सदस्यहरूले मलाईं फेरि विश्वास गरे। मैले फेरि आफ्नो र परिवारको ख्याल गर्न थाले र म बाँच्न चाहन्थे।

तपाईंले जीवनलाई कुनै पनि कुरामा साट्न सक्नुहुन्न।

थप भिडियोहरू