मादकपदार्थबाट छुट्कारा पाउनुहोस्

हुर्कंदै गर्दा मलाईं अरूले सधैँ यसलाई चिन्ता र डिप्रेसन छ भन्थे। मैले डाक्टरलाई सुत्न सक्दिनँ, ट्राजोडोन दिनुहोस् भने। म आठ बर्षको थिए।

वेलबुट्रिन, पक्सिल, जोलोफ्ट, लेक्साप्रो मध्ये मसँग जहिल्यै केही न केही भइरहन्थ्यो।

यसले यस्तो अवस्थामा पुर्‍यायो कि मादकपदार्थ मात्र यसको उपाय थियो। म बोतलकै वरिपरि हुन्थे। मैले कहिल्यै आफूमा मादकपदार्थ तथा लागुऔषधको समस्या छ भनेर स्वीकार गरेन।

अरूसँग कहिल्यै “मलाईं सहयोग गर्नुहोस्, मैले के गर्नुपर्छ" भनेर पनि भन्न सकेन।

यत्तिकैमा मेरो आमाबुवाले नार्कोनन फेला पार्नुभएछ। नार्कोननमा मलाईं कसैले पनि जँड्याहा, नशा लिने भनी भन्दैनथे। अन्य कार्यक्रमहरूमा मैले भोगेको समस्या भनेको केही कुरामा आफू शक्तिहीन छुँ भन्नु पर्थ्यो। तर, नार्कोननमा त्यस्तो अनुभव गर्नु परेन।

विगतमा आफूले गरेका कामको जिम्मेवारी लिँदा मैले अन्नतः खुशी फेला पार्न सके।

अहिले म आफैंले आफूलाई सहयोग गरिरहेको छुँ। आफ्नै लागि काम गरिरहेको छुँ।

नार्कोननमा आउँनु मेरो लागि जीवनको सबैभन्दा ठूलो कुरा भयो।

थप भिडियोहरू