"फर्केर हेरेन"

करिब १८ वर्षको उमेरमा मेरो जीवन मान्छेले सफल मान्नेखाले भर्खरको युवावस्थामै साँच्चै राम्रो जागिर, आफ्नै घर थियो।

जीवनको अर्को पाटोमा म अफिम मिसिएको लगुपदार्थ, मादकपदार्थ र Xanax कुलतमा फसिसकेको थिए।

कुलतको बानीले त्यस्तो बिन्दुमा पुगिसकेको थिए जहाँ ममा नियन्त्रण भन्ने चिजै थिएन। म कैयौं दिनसम्म घर आउँदैनथे, आमालाई म कहाँ छुँ भन्ने थाहा हुन्नथ्यो। उहाँ मेरो घरमा आउनुहुन्थ्यो। उहाँ म जिउँदो छुँ कि छैन मात्र जान्न चाहनुहुन्थ्यो।

औषधीले मेरो जीवनका हरेक चिज छिनिरहेको थियो। ६ फुट अग्लो मेरो तौल ११२ पाउन्ड थियो।

म यति अस्वस्थ्य थिए कि उभिन मात्र सक्थे, रक्तचाप कम थियो र घरिघरि बेहोस हुन्थे।

डेटक्सका लागि तीनपटक अस्पताल गए। म पूरै समय नशामै हुन्थे। तीनैपटक अस्पताल छाडेको एक घन्टाभित्रै मैले लागुपदार्थ प्रयोग गर्न थाले। अनि मेरो आमाबुवा आउनुभयो। भाग्यले गर्दा म नार्कोनन आइपुगे।

एकपटक सौना कार्यक्रम सम्पन्न गरेपछि म चार–पाँच मिनेटभित्रै निदाउन थाले। दिमाग जताततै दौडन छाड्यो। खुट्टा र ढाडको दुखाइ हट्यो।

कार्यक्रम पूरा गरेपछि म ग्रेजुएसनको प्रमाणपत्रसहित त्यहाँबाट निस्किए। म धेरै खुशी थिए। आमाबुवाले मप्रति गर्व गर्न थाले। मलाईं सबै ठीक भएको जस्तो लाग्यो।

मेरो शरीरबाट सबै हानिकारक पदार्थ निकाल्न साढे दुई वर्ष लाग्यो।

त्यसपछि मैले कहिल्यै पछाडि फर्केर हेरिन।

थप भिडियोहरू