"फेरि मेरो परिवार फिर्ता पाए"

म हाइस्कुल पढ्दा सप्ताहन्तमा पार्टी जान्थे, गाँजा खान्थे र कोकिन पनि लिन्थे। हाइस्कुल सक्दा मेरो पेटमा बच्चा थियो। त्यो बेला मेरो प्रेमी नराम्रो दुर्घटनामा परे। जसले मलाईं एक्ली आमा हुँदा झेल्नुपर्ने समस्या हल गर्ने उपायस्वरूप लागुपदार्थको संसारमा धकेल्यो।

आक्सिकोन्टिन प्रयोग गर्न थाले। त्यसले मलाईं मेथाम्फेटामाइन र हिरोइनको कुलतमा धकेल्यो। यसमा म झन् झन् फस्दै गए।

मलाईं जीवन आफ्नो नियन्त्रणमा छ जस्तै लाग्दैनथ्यो। मलाईं नियन्त्रण गर्ने हिरोइन, मेथ थियो।

कुलतमा फसेपछिको सबैभन्दा खराब दिनमा म छोरीसँग पार्कमा थिए। म कुलतमा अझै बढी डुब्छुँ कि भन्ने चिन्तामा थिए। मैले आफैंलाई भन्दा बढी माया गर्ने त्यो बालिकालाई पनि यो औषधी खुवाउँदै छुँ भन्ने लाग्यो।

त्यही घटना नै मलाईं नार्कोननसम्म ल्याउने माध्यम बन्यो।

यो कार्यक्रममा आएपछि म स्वस्थ थिए, अनुहारमा चमक आयो र म खुलेर हाँस्न थाले।

यसले मलाईं लागुऔषध माथिको निर्भरताबारे सिकायो। जुन कुरोबाट म टाढा जाँदै थिए।

म किन औषधी प्रयोग गरिहरेको छुँ भन्ने कुरा नियन्त्रण गर्न सक्षम भए।

मैले मेरी छोरी फिर्ता पाएकी छुँ र डेढ वर्षे छोरा पनि छ।

अहिले मेरो परिवारसँग मेरो सम्बन्ध राम्रो छ, जुन म नार्कोनन आउनुअघि कहिल्यै थिएन।

यसले मलाईं सतप्रतिशत जीवन फिर्ता दिएको छ।

थप भिडियोहरू