स्वागत छ
नार्कोनन नेपाल

नार्कोनन नेपाल कुलतमा परेका व्यक्तिहरूलाई यसबाट छुट्कारा गराउने कुरामा प्रतिबद्ध छ।

हामी कार्यक्रममा सहभागी मानिसहरूलाई "बिरामी" वा "पीडित" वा "दुर्व्यसनी" भन्दैनौ। हामीसँग विद्यार्थीहरू हुन्छन्—यस्ता विद्यार्थी जो लागुऔषध रहित जीवन बिताउन सिकिरहेका हुन्छन्।

यहाँ प्रत्येक विवरणहरूमा ती विद्यार्थीहरूलाई दुर्व्यसनबाट टाढा रहन र जीवनलाई लागुऔषध मुक्त जीवन जिउन आवश्यक पर्ने सहयोगमा स्थायित्व र सहजता प्रदान गर्न कुरालाई मध्यनजर गरिएको छ।

नार्कोनन नेपाल, लागुऔषध रहित विथड्रलका लागि विशेष रूपले डिजाइन गरिएका स्थानहरू देखि लागुऔषध सेवन गर्ने इपच्छा जगाउने अवशेषहरूलाई सिद्ध पद्धतिबाट हटाउने न्यु लाइफ डिटक्स केन्द्र—विशिष्ट प्रभावकारी प्रविधि प्रवाह गर्ने देशको प्रमुख नार्कोनन केन्द्र हो।

हाम्रो संस्था हब्बर्डको चुचुरो, हिमालयी भागमा अवस्थित छ। हामी यस शान्त वातारणमा अवस्थित हाम्रो संस्थामा कार्यक्रममा सहभागी विद्यार्थीहरूको व्यक्तिगत रूपमा हेरचार गर्छौं जुन र हाम्रो दिर्घकालीन सफलताको लागि आवश्यक कुरा हो।

नार्कोनन नेपाल

लागुऔषध शिक्षा तथा सुधार केन्द्र

अहिले सहयोग पाउनुहोस्
फोन गर्नुहोस्